बालुवाटारमा ‘ओली समुह’ र विप्लव समुहबीच वार्ता शुरु

१९ फागुन, काठमाडौंं । ओली समुह र विप्लव नेतृत्वको नेकपाको टोलीबीच वार्ता शुरु भउको छ ।

वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री राम बहादुर थापा बादलले गरेका छन् । यता विप्लवका तर्फबाट खड्क बहादुर विश्वकर्मा प्रकाण्डले गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै समुहबीच केहीबेरअघि वार्ता शुरुभएको हो । स्राेतका अनुसार थप जानकारी आउन भने बाँकी छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment