Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बालुवाटारमा ‘ओली समुह’ र विप्लव समुहबीच वार्ता शुरु

0 91

१९ फागुन, काठमाडौंं । ओली समुह र विप्लव नेतृत्वको नेकपाको टोलीबीच वार्ता शुरु भउको छ ।

वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री राम बहादुर थापा बादलले गरेका छन् । यता विप्लवका तर्फबाट खड्क बहादुर विश्वकर्मा प्रकाण्डले गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै समुहबीच केहीबेरअघि वार्ता शुरुभएको हो । स्राेतका अनुसार थप जानकारी आउन भने बाँकी छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.