राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल मनमैजु द्वारा उच्च अदालतका न्यायाधीशको रिट क्षेत्राधिकार सम्बन्धि प्रशिक्षण सम्पन्न

१७ फागुन, काठमाडौं । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल मनमैजु द्वारा उच्च अदालतका न्यायाधीशको रिट क्षेत्राधिकार सम्बन्धि विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रम आज तारकेश्वर नगरपालीका वडा नं १० मनमैजु स्थित राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालकाे सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमको आयोजना राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल मनमैजु द्वारा आयाेजित गरेको हो ।

कार्यक्रममा उच्च अदालतका न्यायाधीशहरुको रिट क्षेत्राधिकार सम्बन्धि विषयमा प्रशिक्षण दिएको छ ।

उक्त कार्यक्रमा समाराेहकाकाअध्यक्ष राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक बैधनाथ उपाध्याय उपस्थित जनाएका थिए ।

साथै कार्यक्रमको अतिथि प्रधान न्यायाधिस चाेलेन्द्र शम्शेर ज ब राको उपस्थित भएका छन् ।

अन्य अथितिमा राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका नायब कार्यकारी निर्देशक केदार पाैडेल, शेखर प्रसाद पाैडेल, उपनिर्देशक ज्याेती पाण्डे लगायतका अन्य व्यक्त्तिहरुको उपस्थित भएका छन् ।



मल्टिमिडिया ग्यालरी

digitalklhabar
Comments (0)
Add Comment