‘ब्युटी पेजेन्ट अफ दी इयर’को उपाधि मिस युनिभर्स नेपाललाई

१६ फाल्गुन, काठमाडौं । मिस युनिभर्स नेपालले वर्ष २०२० को ब्युटी पेजेन्ट अफ दी इयर अवार्ड जितेको छ । राजधानीमा आयोजित एक समारोहमा पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठले ट्रफी ग्रहण गरिन् ।

अवार्ड प्राप्त गर्दै पूर्व मिस नेपाल युनिभर्स समेत रहेकी श्रेष्ठले मिस युनिभर्सको आउँदो विश्व प्रतिस्पर्धामा नेपाल बलियो दाबेदार रहेको बताइन् । ‘नेपालले मिस युनिभर्सको फाइनल जित्दैछ’ उनले भनिन् ।’

अनिष्का शर्मा मिस नेपाल युनिभर्स २०२० की विजेता बनेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment