११ जना एसपीको सरुवा, को कहाँ

 १४ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक एसपीहरुको सरुवा गरेको छ ।

शुक्रबार प्रकाशित सुचि अनुसार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुखमा शेखर खनाललाई पठाइएको छ । बसन्त रजौरेलाई सामाखुसी हेडक्वार्टरको कानुन शाखामा पठाइएको छ । दिनेश कुमार आचार्यलाई भने महोत्तरीको कमाण्डमा सरुवा गरिएको छ ।

ईश्वर कार्कीलाई बर्दियाको प्रमुखमा सरुवा गरिएको छ । बाग्लुङको प्रमुखमा कृष्ण पाल्लीमगरलाई पठाइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment