प्रचण्डलाई वामदेवको आग्रह : आफ्नै पार्टीबाट प्रधानमन्त्री चुनौं

१३ फागुन, काठमाडौं ।  अनौपचारिक रुपमा विभाजित नेकपामा तटस्थ रहेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटवार्ता गरेका छन् ।

पार्टी एकताको पक्षमा रहेका गौतमले प्रधानमन्त्री केपी ओलीलाई बिदाई गरेपछि आफ्नै पार्टी भित्रबाट प्रधानमन्त्री चुन्न आग्रह गरेको बताइएको छ ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले प्रचण्डले गौतमलाई सहकार्यमै अघि जान प्रस्ताव राखेको बताएको छन् ।

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपामा सबैले आफ्नो खेमा छुट्टाए पनि गौतम भने तटस्थ रहेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment