Browsing Tag

Tanahu

सयपत्री फूल कतार निर्यात भएपछि किसान उत्साहित

२९ कार्तिक, तनहुँ । तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह…

चितवन, बारा र तनहुँमा मतदान सुरु मत हाल्न मतदाताको घुइँचो

१० बैशाख ,काठमाडौं । प्रतिनिधि सभा सदस्यका रिक्त तीन क्षेत्रका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहानबाट मतदान सुरु…

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

२३ फागुन, तनहुँ । बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो…

स्थानीय तह निर्वाचन तयारी तीव्र

११ फागुन, दमौली । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ…

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

१७ माघ, दमौली । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन…

एक घर एक धारा अभियानपछि तरकारी खेती

१५ माघ, तनहुँ । खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक…

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

२२ पुस, तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ ।आर्थिक वर्ष २०७७-७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी…

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

१८ मंसिर, तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास…

काङ्ग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी

०५ मंसीर, तनहुँ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । प्रदेशसभा क्षेत्रको विभिन्न पदमा…

तनहुँ जलविद्युतको निर्माण कार्य तोकिएकै समयभित्र सम्पन्न गर्न कुलमानको निर्देशन

२९ कार्तिक, तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन…

तनहुँमा दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप हुने

१३ कार्तिक, तनहुँ । आगामी मङ्सिर ११ देखि २२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता हुने भएको छ । गाउँपालिका कार्यालयले आज दमौलीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको…

कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

२२ असाेज, दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार…

जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

१५ असाेज, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको…

तनहुँमा भदौ ३१ गतेसम्म निषेधाज्ञा

२२ भदाै, तनहुँ । तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै…