सुपर लिगमा पहिलो क्वालिफायर खेल भोलि हुँदै, उपाधि आफैँले जित्ने चारै टाेलीकाे दावी
२७ बैशाख, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको पहिलो क्वालिफायर खेल भोलि हुँदैछ ।
सात टिम सहभागी प्रतियोगिताको लिग चरणको शीर्ष दुईमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसीबीच…