Browsing Tag

Student

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

२६ माघ, कर्णाली । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला…

६० हजार विद्यार्थीलाई पूर्ण खोप

२४ माघ, महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६०…

नयाँ शैक्षिक सत्र वैशाखदेखि

२२ माघ, काठमाडौँ । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा…

विद्यार्थीलाई सिकाइसँग जोड्न अभिभावक समेटेर टोल शिक्षा समिति

१० माघ, अछाम । कोभिड-१९ का कारण भौतिक रुपमा विद्यालय बन्द भएपछि केही स्थानीय तह अथवा विद्यालयले विभिन्न उपायमार्फत् विद्यार्थीलाई पढाइसँग जोडिरहेका छन् । त्यसमध्ये अछामको साँफेबगर…

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

०४ माघ, बलेवा । कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले…

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

२८ पुस, काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र…

पुस्तकालयका लागि एक हजार पुस्तक हस्तान्तरण

२७ पुस, भक्तपुर । साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटी भञ्ज्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ आज एक हजार ४० पुस्तक हस्तान्तरण गरेको छ । कार्यक्रममा साःफुका…

अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

२६ पुस, काठमाडाैँ । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ…

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङका विद्यालय माघ ३ गतेसम्म बन्द

२३ पुस, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना…

काठमाडौं मेडिकल कलेजविरुद्ध प्रदर्शन

२२ पुस, काठमाडौं । मेडिकल कलेजले गरेको शुल्क वृद्धिको विरोधमा विद्यार्थीले आन्दोलन चर्काउन थालेका छन् । पढ्न गएका विद्यार्थीलाई कक्षामा प्रवेश नगराएको कलेजविरुद्ध आन्दोनमा उत्रिएका…

पच्चिस हजार बालबालिकालाई खोप

१९ पुस, डोटी । जिल्लाका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप…

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

१९ पुस, वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक…

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

१३ पुस, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले…

हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

१२ पुस, मनाङ । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । चिसाले असहज भएपछि…

बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

०९ पुस, मार्तडी । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप…

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

०८ पुस, भादगाउँ । भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे…

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

०५ पुस, बैतडी । मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान…

निःशुल्क सेनेटरी प्याड वितरण

०४ पुस, दमौली । तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा…

माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

२९ मंसिर, भक्तपुर । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । …

विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य

२९ मंसिर, मान्म । कालीकोट खाँडाचक्र नगरपालिका–४ मा रहेको नवज्योति आधारभूत विद्यालयका विद्यार्थी कक्षा कोठाको अभावमा चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् । सातकोठे भवन रहेको सो विद्यालयमा…