Browsing Tag

Stock Exchange

‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्ड हो:…

१८ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले…

निर्वाचनको परिणामलाई लिएर ओलीको मन त रोएकै छ : दाहाल

१८ जेठ, काठमाडाैं । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा…

डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी

१८ जेठ, काठमाडाैं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी दिनुभएको छ । उहाँले हरेक महिना १२ देखि १५ करोड…

गोकर्णेश्वरमा कांग्रेसका मेयर दीपक रिसाल ५८ मतले अगाडी

०२ जेठ, काठमाडौं । गोकर्णेश्वरमा कांग्रेसका मेयरले ५८ मतले अग्रता लिएका छन् । वडा नं. ५ को १८०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५८ मतले अग्रता लिएका हुन् । …

कागेश्वरी मनोहरामा रामेश्वरलाई उछिन्दै कांग्रेसका उपेन्द्र कार्कीकाे अग्रता

०२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर…

नेपाल निर्वाचन: उम्मेदवारहरूले बराबर मत ल्याए किन गोलाप्रथाबाट विजेता छानिन्छ

०२ जेठ, बीबीसी । शुक्रवार निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा मतगणनाको परिणाम आउन थालेको छ। केही स्थानमा मतगणनाबाट नभई गोलाप्रथाबाट विजेता छानिएका छन्। रोल्पा नगरपालिका वडा नम्बर २ मा…

एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती- निर्वाचन आयोग

दलहरुको पनि सहयोग नभएको गुनासो ३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ । देशभर एकैचरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख…

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियोसहित]

३० बैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो । …

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित

३० बैशाख, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप…

सामाजिक सञ्जालमा मतपत्र सार्वजनिक गरेपछि बाबुराम भट्टराईलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

३० वैशाख, काठमाडौँ | निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले…

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

२३ फागुन, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर…

सामान्य अंकले बढ्यो नेप्से, नेपाल दूरसंचारको सर्वाधिक सेयर कारोबार

०८मंसिर, काठमाडाैँ । सेयर कारोबारको अघिल्लो दिन अर्थात् मंगलबार ३२.३१ अंकले घटेको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ। यसदिन १.८९ अंकले बढेर २७ सय ३५ विन्दुमा पुगेर बन्द भएको छ।…

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

१७ कात्तिक, काठमाडौं । तिहारको बिदा अघि शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५ दशमलव २२ अंकले बढेर २ हजार ८ सय ४८ दशमलव ८४ अंकमा पुगेको हो । …

दशैंअघिको शेयर बजार काराेबार बन्द

२५ आश्विन, काठमाण्डौं । दशैं अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि…

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

३२ साउन, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार…

जलविद्युत र विकास बैंकमा आकर्षण बढ्दा १४ अर्ब माथि कारोबार

२४ साउन, काठमाडौं । आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार जलविद्युत र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार रकम १४ अर्ब ३०…