Browsing Tag

Sindhupalchowk

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

२६ फागुन, सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी…

चैतभित्रै काठमाडौंमा पानी ल्याउने गरी मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण हुँदै

२६ माघ, काठमाडाैँ । मेलम्चीको खानेपानी आगामी चैतभित्रै राजधानी ल्याउने योजनासाथ मुहान क्षेत्र मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेको छ। गत असार १ गतेको बाढीले क्षतिग्रस्त मुहान क्षेत्रका…

गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन

२२ माघ, हेलम्बु । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । …

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

०६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ । …

तत्काल बन्दैन मेलम्चीः सरकारले ल्यायो दुई विकल्प

२९ कात्तिक, काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना…

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

२६ असोज, काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर…

मेलम्चीझैँ बगिरहेछ ङाजुको आँसु…

नारायण ढुङ्गाना ३० भदौ, गणेशबगर (हेलम्बु) । हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो ।…

बगिरहेको छ हेलम्बुको पहाड

नारायण ढुङ्गाना/रासस २० भदौ, हेलम्बु । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न…

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

१० भदाै, हेलम्बु । मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य…

मेलम्ची बजारका आसपास फोहरले भरिए, बजार दुर्गन्धित

०२ भाद्र, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा…

पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

३२ साउन, सिन्धुपाल्चोक । जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल…

हेलम्बु र मेलम्ची बजारलाई बगर बनाउने भीमथाङ पहिरो भौगर्भिक अध्ययनका लागि टोली खटाइयो (फोटो फिचर)

१९ श्रावण, हेलम्बु । हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ। मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर…