Browsing Tag

science

दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता

२३ माघ, काठमाडाैँ । विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मंसिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार…

अनलाइन टोकन प्रणाली सुरु

०३ माघ, चितवन । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन…

घरको नक्सा अनलाइनबाटै दर्ता

२९ पुस, नवलपरासी । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर…

ट्राफिक महाशाखाले सुरु गर्‍यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था

२८ पुस, काठमाडाैँ । महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको…

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

२८ पुस, काठमाडाैँ । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा…

अनलाइनबाट राजस्व भुक्तानी

२६ पुस, रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत…

जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

२६ पुस, काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त…

जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड

२० पुस, काठमाडौँ । जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु…

देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न

१९ पुस, काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त…

विद्यार्थीले बनाए विद्युतीय कार

११ पुस, सुदूरपश्चिम । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित…

प्रा.पाण्डेको हाडजोर्नी तथा नशासम्बन्धी पुस्तक सार्वजनिक

२८ मंसिर, चितवन । चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नीसम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित पुस्तक ‘टेस्ट बुक अफ अर्थोपेडिक्स’ यहाँ विमोचन गरिएको छ । वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ…

धमाधम बन्दै टेलिकमका टावर निर्माण

२८ मंसिर, डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै…

अनलाइन विज्ञापन खुलाउने शिक्षक सेवा आयोगको तयारी

२६ मंसिर, काठमाडौँ । शिक्षक सेवा आयोगले खुलातर्फको अनलाइन आवेदन खोल्ने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर भित्र अनलाइन आवेदन दिन मिल्ने गरी…

चितवनमै आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

१८ मंसिर, चितवन । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको…

नम्बर नफेरी अर्को मोबाइल कम्पनीको सेवा लिन पाइने कानुन प्रस्ताव

०५ मङ्सिर, काठमाडौँ । उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्टिबलिटी’ कानुनी…

सौर्य परियोजनामा आकर्षण बढ्दै, सर्वेक्षणका लागि २१ परियोजनाले पाए अनुमति

२३ कात्तिक, काठमाडौँ । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार…

जनकपुर र बर्दिवासमा भाया नेटको सेवा विस्तार, २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने

१५ कातिक, काठमाडाैँ । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्ने…

पूरा हुँदै विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना

१३ कात्तिक, काठमाडौँ । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने…

परीक्षणका लागि आउँदै विद्युतीय बस

१२ कात्तिक, काठमाडौँ । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो ।…

व्यास नगरपालिकामा अब घर नक्शाको काम अनलाइनबाटै

१९ असाेज, दमौली । व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्णकाम अनलाइनबाट गर्न सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेको छ । घरनक्शा शाखा प्रमुख इञ्जिनीयर…