Browsing Tag

Rolpa

उपचार गर्न जिल्लाबाहिर जानुपर्र्ने बाध्यता ट¥यो

१५ मंसिर, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले…

स्वर्गद्वारीको महिमा चुलिँदा जन्मस्थलरुन्टी भने ओझेलमा

१४ मंसिर, रोल्पा । स्वर्गद्वारी महाप्रभुको ध्यानस्थल स्वर्गद्वारीको महिमा चुलिँदा उहाँको जन्मस्थल रुन्टी भने बेखबर छ । बाल तपश्वीको नामले प्रख्यात महाप्रभुको कर्मस्थल स्वर्गद्धारी राष्ट्रिय…

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

१८ कार्तिक, रोल्पा । रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने…

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

०८ भदाै, रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको…