‘रेम्डेसिभिर’ ३२ हजार डोज आइपुग्यो, ४ हजार नाै सय मूल्य, सम्पर्क नम्बरसहित
२९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी…