Browsing Tag

Religions

कोरोनाको कारण दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

२१ जेठ, काठमाडौं । कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको…

मिथिलाञ्चलमा हलो र गोरुको पूजा

२३ माघ, जलेश्वर । श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र…

सोनाम ल्होछार घरघरमा मनाइने

१२ माघ, चितवन । तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर…

नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

०३ माघ, काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा…

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई

२३ पुस, दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु…

हुम्लाका लामा समुदायले मनाए ल्होसार पर्व

२२ पुस, सिमकोट । हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन् । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष…

गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको भीडले सकसमा यात्रु

१८ पुस, काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन् । …

प्रदेश प्रमुख गुरुङद्वारा ल्होसारको शुभकामना

१५ पुस, गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा…

तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

१५ पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित…

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउने : मुख्यमन्त्री पोखरेल

१५ पुस, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको नयाँ वर्ष…

बाह्रवर्षे मकर मेला तयारी तीव्र

०९ पुस, काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य…

साकेला उधौली सुरु

०४ पुस, खोटाङ । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म…

दत्तात्रेय को हो? धार्मिक महत्व कस्तो रहेको छ!

०२ पाैष, काठमाडाैं । मिती २०७८ साल पुस ३ गते शनिबार मार्गशुक्ल चतुर्दशी तिथी प्रात:६ / ५६ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ भएको हुनाले यो दिन पूर्णिमाव्रको साथै दत्तात्रेय जयन्ती…

मकर मेला : मेला नजिकिएसँगै पूर्वाधार निर्माणको काममा तीव्रता

२७ मंसिर, बनेपा । पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको समयावधि नजिकीएसँगै मेलामा आउने दर्शनार्थीको सहज बनाउनका लागि आवश्यकपर्ने पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ । …

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

२३ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ । दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा,…

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

२२ मंसिर, महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय…

विवाहपञ्चमी महोत्सवमा धनुषयज्ञ

१९ मंसिर, धनुषा । जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको…

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

१९ मंसिर, सल्यान । आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हूँदै गएको छ । मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हँुदै गएपछि मगर…

तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका

१४ मंसिर, काठमाडौँ । गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ । दुईदिने जात्राका लागि…

ताकमकोतमा भक्तजन र पर्यटक बढे

०८ मंसिर, म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र…