Browsing Tag

Quarantine

सरकार चलाउन पनि नदिनु, बनाउनु पनि नसक्नु, जनतामा भ्रम फिँजाएको फिँजायै गालीगलौजमा उत्रिनु, अशिष्टता,…

१८ जेठ, काठमाडौं । राजनीतिक हिसाबले अहिले विभिन्न प्रकारका भ्रमहरु मानिसहरुले फिँजाइरहेका छन् । अहिलेको सरकार संविधान अनुसार चलेन, संविधान कुल्चियो, संविधान च्यात्यो, प्रतिगमन भयो जस्ता…

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

१८ जेठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी…

हुम्लामा आठवटा नयाँ अक्सिजन कन्सन्ट्रेटर

१७ जेठ,हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ। जिल्लामा दैनिक रूपमा सङ्क्रमित बढिरहेका…

मलेसियामा मंगलबारदेखि १४ दिनसम्म लकडाउन

१७ जेष्ठ, एजेन्सी । रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा सोमबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको दोश्रो लहरले…

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

१७ जेठ, काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। ‘८.५० प्रतिशत प्रभु बैंक…

त्रिभुवन आर्मी क्लबका भलिबल मिडल ब्लकर हरि अधिकारीकाे बढुवा

१७ जेठ, काठमाडाैं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका…

सलमान खानको फिल्म ‘राधे’ युट्युबमा

१७ जेष्ठ, एजेन्सी । सलमान खानले फिल्म ‘राधे रिलिज गरे लगत्तै चोरी हुनबाट जोगाउन पुरै कोशिस गरेका थिए । तर हाल उनको फिल्म राधे युट्युमा आएको समाचार बाहिर आएको छ । भर्खरैमात्र एक युट्युब…

तीन जना भारतीय आरोहीसहित आठ जनाले गरे सगरमाथा आरोहण

१७ जेष्ठ, काठमाडौं । तीन जना भारतीय आरोहीसहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गर्नुभएको छ । एक साताअघि आरोहण क्रममा रहेका उहाँ खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनु भएको थियो । …

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा, सरकारमा जाने तयारी

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्न उनीहरू बालुवाटार…

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

१७ जेठ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । आइतबार…

कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने, खेल अन्योलमा

१७ जेठ, काठमाडौं । दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने, खेलै अन्योल भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले कोरोना भाइरस…

बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने निर्णय

१७ जेष्ठ, एजेन्सी । बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने भएको छ । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म…

अमेरिकामा गोली चल्दा कम्तीमा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

१७ जेठ, काठमाडौं । फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले…

सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

१७ जेठ, एजेन्सी । फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा…

भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमित, ४६ दिन यताकै सबैभन्दा कम

१६ जेठ, काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमितको पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० लाख ६३ हजार ८३९ नमूना परीक्षण…

बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड, पुरानै आयोजनालाई निरन्तरता

१५ जेठ, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड दिइएको छ । बजेटमा लुम्बिनी प्रदेशका दर्जनौँ…

५६ वर्षको उमेरमा २४ वर्ष कम उमेरकी युवतीसँग बेलायती प्रधानमन्त्रीले सुटुक्क गरे तेस्रो बिहे !

१६ जेठ, एजेन्सी । ५६ बर्षको उमेरमा बेलायती प्रधानमन्त्री जोनसोनले ३२ बर्षे प्रेमिकासगँ तेस्रो बिबाह गरेका छन् । बेलायती राजनीतिको दुई सय ५० बर्षको ईतिहासमा पहिलो पटक कुनै पनि राजनेताले…

सुनको मूल्यमा बृद्धी

१६ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । …

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक: माधव समुहका थप नेतामाथि कार्बाही र बजेटबारे समिक्षा हुने

१६ जेठ, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले स्पष्टीकरण…

बजेट भाषणको असर :९ वटा जलविद्युत कम्पनीको शेयरमा पोजेटिभ सर्किट

१५ जेठ, काठमाडौं । सरकारले जलविद्युतमा धेरै सुविधाहरु बजेट मार्फत सार्वजनिक गरेपछि त्यसको असर आइतबारको शेयर बजारमा परेको छ । आइतबार बजार खुलेको १० मिनेटमा नै ९ वटा जलविद्युत कम्पनीमा…