Browsing Tag

Quarantine

हिन्दी सिनेमाका मेगास्टार बरिष्ठ कलाकार अमिताभ बच्चन र जया बच्चनको बैबाहिक जिवन ४८ औं बर्ष

२० जेठ, डिएनए । बलिउड मेगास्टार अमिताभ बच्चन र जया बच्चनको विवाह ४८ बर्ष पूरा भएको छ । अमिताभ बच्चन र जया बच्चनले जुन १, १९७३ मा विवाहित जीवनमा प्रवेश गरे र उनीहरूको विवाहको पछाडि पनि एउटा…

कोरोनाका कारण डा. पशुपति रजौरियाको निधन

२० जेठ, काठमाडौं । कोरोनाका कारण युनिभर्सल मेडिकल कलेजका चिकित्सकको निधन, एक सय ६० स्वास्थ्यकर्मी संंक्रमित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोना…

जसपाभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा, उपेन्द्र र महन्थमध्ये…

२० जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक…

सामाजिक कार्य अपडेट ; कोरोना कहरमा सक्रिय गोकर्णश्वरका स्थानीय युवाहरु

लक्ष्मण फुयाल २० जेठ, काठमाडौं । कोरोना कहरले सवै क्षेत्रलाई आक्रान्त पारेको छ । यस विषम अवस्थामा सरकार तथा स्थानीय निकायहरुले आफ्नो जिम्बेवारी राम्रो संग बहन गर्न नसकेका अवस्थामा काठमाडौं…

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई…

२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद ब्यक्त ब्यक्त गर्नुभएकाे छ । सामाजिक सञ्‍जाल फेसबुकमार्पत एक…

देशभर संक्रमण घट्दै, निको हुने बढे, कुन प्रदेशमा कति ?

२० जेठ, काठमाडौं । मुलुकमा पछिल्लो केही दिनदेखि कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्यामा बृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

के ब्रिटिश पत्रिकाले दाबी गरे झैँ नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको हो

२० जेट, बीबीसी । ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ। कतिपयले 'सनसनीपूर्ण' समाचार…

टेकुस्थित फोहरमैल संकलन केन्द्रमा आगलागी

२० जेठ, कठमाडौ । काठमाडौंको टेकुस्थित फोहर संकलन केन्द्रमा आगलागी भएको छ । काठमाडौ महानगरपालिकाको वातावरण विभाग अन्तर्गतको सो अस्थायी डम्पिङ साइटमा फोहोर जलाउने क्रममा आगो लागेको अनुमान…

ढुवानीका साधनलाई सहज आवतजावतको व्यवस्था मिलाउन गृहको निर्देशन

२० जेष्ठ, काठमाण्डौं । गृह मन्त्रालयले भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई निर्वाध रुपमा आवतजावतको व्यवस्था मिलाउन विभिन्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। बुधबार…

सुनको मूल्यमा बृद्धी

२० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको…

चीनले दिएको ८ लाख खोप लिएर वाइडबडी काठमाडौं आइपुग्यो

१८ जेठ, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी मंगलबार अपरान्ह काठमाडौं आइपुगेको छ। वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो। …

बेलायतमा कोभिडको तेस्रो लहर पनि देखिन सक्ने सम्भावना

१८ जेष्ठ, एजेन्सी । बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित…

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले अर्को पक्षका नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको…

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

१८ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर…

रुस र पाकिस्तानले ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने

१८ जेष्ठ, एजेन्सी । रुस र पाकिस्तानबीच पाकिस्तानको कराचीँदेखि रुसको कासुर शहर सम्म ११२२ किलो मिटर लामो ग्यास पाईपलाईन निर्माण गर्ने सम्झौता भएको छ । पाकिस्तान स्टीम ग्यास पाईपलाईन नाम…

निषेधाज्ञाको समयमा सरकारी गाडीमै एक जोडी स्वयम्भुमा ‘डेटिङ’

१८ जेठ, काठमाडौँ । कोरोना भइरस संक्रमणको महामारी बढेसँगै राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । यही निषेधाज्ञाको समयमा गत आइतबार काठमाडौंको स्वयम्भु डाँडामा अचम्मको…

चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित २ जना पक्राउ

१८ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने पर्सा वीरगंज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित सोमबार दिउँसो…

राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र विक्री गर्दै

१८ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको…

ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिइन्

१८ जेठ, एजेन्सी । विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् । खेलपछि मिडियामा बोल्न नमानेकी ओसाकाको निर्णयलाई लिएर विवाद भएपछि उनले प्रतियोगिताबाट नै…

निषेधाज्ञाबारे निर्णय गर्न आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

१८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे निर्णय गर्न आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठक ३ बजे बस्दैछ। काठमाडौंका कालिप्रसाद पराजुली,…