प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा, सिटी १७ अङ्कले अगाडी
०१ चैत्र, एजेन्सी । गएराति भएको इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फुलहममाथि जित निकालेको छ।
क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलहममाथि ३-० को जित…