Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Pokhara

पोखरा महानगरको नेतृत्व समाजवादीलाई दिने तयारी ! कांग्रेसले दियो विद्रोहको चेतावनी

२९ चैत, काठमाडौं । स्थानीय तहको चुनावमा पहिलोपटक नेकपा (एकीकृत समाजवादी) पार्टीले भाग लिँदैछ । साथै, गठबन्धनको आडमा भाग मात्रै नलिई महानगरमा दाबी पनि गरिरहेको छ । देशभरिका ६…

पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् । पूर्वमन्त्री…

भोलिदेखि जनकपुर–पोखरा दैनिक उडान हुने

०९ चैत, जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार…

पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन

०४ फागुन, कास्की । पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने…

सडक मर्मतका लागि ध्यानाकर्षण

१३ माघ, बलेवा । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पु¥याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार…

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, तत्कालै काठमाडौं फर्काइयो

०२ माघ, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको…

पोखरामा साहसिक पर्यटन : जायन्ट स्वीङ, जीपलाइन र बञ्जीजम्प एकै ठाउँमा

०१ माघ, गण्डकी । साहसिक पर्यटनको गन्तव्यका रूपमा चासो र चर्चा कमाएको पोखरामा एकै ठाउँबाट जायन्ट स्वीङ (पिङ), जीपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ । जीपलाइनमा विश्वमै ख्यातिप्राप्त अमेरिकी…

व्यवसायीलाई तालिम

२८ पुस, गण्डकी । पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा…

फेवाताल किनारमा चलचित्र महोत्सव

०२ पुस, कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य,…

पोखरामा पहिलोपटक शहीद स्मारक ‘ए डिभिजन लिग’का खेल

२९ मंसिर, काठमाडाैं ।शहीद स्मारक ‘ए डिभिजन फुटबल लिग’को इतिहासमा पहिलो पटक पोखरामा लिगका खेल सञ्चालन हुँदैछन् । विसं २०११ देखि नेपालमा शहीद स्मारक लिग सुरु भएकामा पहिलोपटक मोफसलले लिग…

वडा कार्यालय भवनको शिलान्यास

२९ मंसिर, गण्डकी । पोखरा महानगरपालिका–८ स्थित न्यूरोडमा वडा कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सो भवनको आज शिलान्यास गर्दै महानगरले पूर्वाधार…

फेवातालमा माछाका भुरा छाडियो

सन्जिब तिमल्सिना २९ मंसिर, पोखरा । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नयाँ वर्षमा सञ्चालनमा आउने, ८८ प्रतिशत निर्माण कार्य सकियो

सन्जिब तिमल्सिना १८ मंसिर, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको हालसम्म ८८ प्रतिशत निर्माण कार्य सकिएको आयोजना प्रमुख विनेश…

मुख्यमन्त्री – प्रधानसेनापति भेट

१३ मंसिर, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बीच आइतबार भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको…

सीईले ५ अर्ब लगानीमा पोखरामा ‘मिक्स्ड रियल इस्टेट’ ल्याउँदै, होटलदेखि हाउजङसम्म…

११ मंसिर, काठमाडौं। पछिल्लो एक दशकयता सबैभन्दा धेरै हाउजिङ-अपार्टमेन्ट परियोजना ल्याएको रियल इस्टेट कम्पनी सीई कन्स्ट्रक्सनले पोखरामा झण्डै पाँच अर्ब रुपैयाँ लगानी गरेर दुईवटा हाउजिङ…

पोखरा महानगरका कर्मचारीद्वारा वृत्तिविकासको माग गर्दै ज्ञापनपत्र

०७ मंसिर,गण्डकी । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई…

पर्यटन प्रवद्र्धन गर्न छलफल

०३ मंसिर, पोखरा । नेपाल बङ्गलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल…

पर्यटकलाई लक्षित सिटी साइडसिन बस

०१ मंसीर, पोखरा । स्विफ्ट होलिडे पोखराले पोखरा घुम्न चाहाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएको सिटी साइडसिन बस । यो बसबाट पोखराका प्रमुख पर्यटकीय गन्तव्य रु ६०० मा…

पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन

३० कात्तिक, पोखरा । कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो । छोटो बसाइमा…

पोखरामा भाइटीका महोत्सवः छ देशका २० जनाले गरे टीका ग्रहण

२१ कात्तिक, गण्डकी । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् ।कोभिड–१९ का कारण दुई वर्षदेखि…