अफगानिस्तान: पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी
२० भदाै, बीबीसी । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्।
तर प्रतिरोधी…