Browsing Tag

pachathar

गुमेको दृष्टि फर्किँदा खुशी

०९ मंसिर, पाँचथर । यहाँको कुम्मायक गाउँपालिका–५ की नरीमाया चेम्जोङ ७४ वर्ष पुग्नुभयो । शारीरिकरूपमा अशक्त उहाँ राम्रोसँग हिँडडुल गर्न त सक्नुहुन्न थियो नै, उमेर ढल्कँदै जाँदा श्रवणशक्ति…