ओटीटी एपमाथि सरकारी अङ्कुश, अब १ करोड तिरेर लाइसेन्स लिनुपर्ने
२४ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय प्रसारण नियमावली संशोधन गर्दै ओभर दि टप (ओटीटी) सेवालाई नियमनको दायरामा ल्याएको छ । यससँगै अब नेपालमा ओटीटी र भिडिओ अन डिमान्ड (भीओडी) सेवा सञ्चालनका…