एनएमबि बैंकको रेटिङ्गमा स्तरन्नोति, वित्तीय दायित्व सुरक्षित, न्यून कर्जा जोखिम
१४ बैशाख, कामाडाैँ । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर बृद्धि गरि 'इक्राएनपि आईआर- ए' रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय…