सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले पायो आईपीओ निष्कासनको अनुमति
०१ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका सह प्रबक्ता रुपेश केसीले असार ३१…