Browsing Tag

News business

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

११ फागुन, काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५…

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

२६ माघ, काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख…

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२५ माघ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो । नेपाल स्टक…

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

२५ माघ, काठमाडाैँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य…

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर

२३ माघ, काठमाडाैँ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित…

सुरक्षण कोषको रकम लगानी गर्दे राष्ट्र बैंक

२० माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी…

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

२० माघ, काठमाडाैँ । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा…

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

११ माघ, काठमाडौं । हिजो १०० अंकले घटेको बजार आज ५ दशमलव ९२ अंकले घटेर २,८१४ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । …

सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् मापदण्ड

१० माघ, काठमाडौँ । सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर…

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

०५ माघ, मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो । …

व्यवसायीलाई तालिम

२८ पुस, गण्डकी । पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा…

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

२३ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका…

घट्यो सुनचाँदीका मूल्य

२३ पुस, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । …

आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो

२० पुस, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लघु, घरेलु तथा साना उद्योग दर्ता गर्ने महिलाको सङ्ख्या वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको यस आर्थिक वर्षको पहिलो चार…

विकास नहुनुको दोष कर्मचारीमाथि थोपर्दै नेता र मन्त्रीहरु, संघीयता नै नरुचाएको पाण्डेको आरोप

२० पुस, काठमाडाैँ । पुँजीगत बजेट समयमै खर्च नहुने र विकासले गति नलिनुमा कर्मचारीको मात्रै दोष भएको आरोप राजनीतिक दलका नेताहरु र मन्त्रीहरुले लगाउन थालेका छन् । आयोजना छनोटदेखि बजेट…

नेप्से परिसूचक ३२ अङ्कले बढ्यो

१९ पुस, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ३२ अङ्क बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२.०३ अङ्कले वृद्धि भई दुई हजार ६१६.९४…

पूँजी बजारलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन बीमा समिति अध्यक्षलाई लगानीकर्ताहरुको चेतावनी

१९ पुस, काठमाडाैँ । बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवाललाई तथ्यहिन र भ्रामक अभिव्यक्ति नदिन लगानीकर्ताहरुले चेतावनी दिएका छन् । स्वतन्त्र पूँजी बजार सुधार संघले अध्यक्ष सिलवाललाई पदिय…

साल्ट ट्रेडिङको बोनश शेयर साधारणसभा सकिएको दुई महिनामै शेयरधनीको खातामा

१९ पुस, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले साधारणसभा सम्पन्न भएको दुई महिनामै शेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले कार्तिक १६ गते सम्पन्न भएको ५४ औ वार्षिक साधारणसभाबाट २० प्रतिशत…

नेप्सेमा उच्च अङ्कको वृद्धि

१८ पुस,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ…

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

१८ पुस, काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको…