Browsing Tag

nepali sports news

विश्वकपका लागि खेलाडी छनोट

०६ माघ, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा…

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

२४ पुस, कास्की । प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६…

त्रिवेणी कपको उपाधि भोटेओडारलाई

२२ पुस, लमजुङ । जिल्लाकै सर्वाधिक धन राशिको २९औँ त्रिवेणी कप पुरुष फुटबल प्रतियोगिताको त्रिवेणी कपको उपाधि लमजुङको बुद्धयुथ क्लब भोटेओडारले जित्न सफल भएको छ । बेँसीशहर नगरपालिका–७ स्थित…

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु

२० पुस, नवलपुर । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा…

लगातार पाँचौ जितका लागि नेपालले आज किर्गिस्तानसँग खेल्दै

१२ पुस, काठमाडाैँ । एभीसी एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाईनलमा पुगिसकेको नेपाली महिला राष्ट्रिय टोलिले आज लिग चरणको अन्तिम खेल खेल्दैछ । बंगलादेशको…

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

०९ पुस, काठमाडाैँ । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो…

अन्तरपालिका भलिबल : सिगास फाइनलमा

०८ पुस, बैतडी । सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा…

साफ उपविजेता नेपाली टोलीका खेलाडीले पाए जनही पाँच लाख

०७ पुस, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगद पुरस्कार हस्तान्तरण गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक…

मेस्सी भन्छन्, ‘पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ’

२९ मंसिर, काठमाडाैँ । यसपल्टको युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको थियो, तर यो ड्र नै रद्द गरियो । पीएसजीले अब…

‘चनपा वडास्तरीय कप फुटसल प्रतियोगिता’ यही मङसिर २४ र २५ मा

२१ मंसिर, काठमाडाैँ । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि-कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने…

एएफसी कप छनोट : नेपालले लेबनानको सामना गर्ने

एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको…

साफ च्याम्पियनसिपको खेल आजदेखि

१५ असाेज, काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा…

प्रतियोगिता नहुँदा खेलाडी निराश

१५ असाेज, चितवन । जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगिता कोरोनाका कारण हुन नसक्दा खेलाडी निराश बनेका छन् । कोरोना कहरका कारण विगत दुई वर्षदेखि जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतियोगिता…