टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा
१७ साउन, काठमाडौं । कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।
…
Recover your password.
A password will be e-mailed to you.