Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Nepal Rastriya Bank

मंसिरमा मात्रै भित्रियो एक खर्ब धेरै रेमिट्यान्स

२९ पुस, काठमाडाैं । मंसिर महिनामा मात्रै एक खर्ब धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । …

राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

१८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। मंगलबार…

सम्पत्ति शुद्धीकरण हेर्न राष्ट्र बैंकमा छुट्टै महाशाखा 

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना गरिने भएको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी…

निर्देशन उल्लंघन गर्ने दुई बैंकलाई नगद जरिबाना

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि २ वटा बैंकलाई जरिबाना गरेको छ भने ६ वटा बैंकलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र…

२० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

०८ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ । मंसिर ९ गते अर्थात् भोलि शुक्रबार बिक्री गर्ने गरी बैंकले आज दिउँसो २ बजे…

कृषिमा एक प्रतिशत ऋण वृद्धि गर्दा उत्पादन ०.६५ प्रतिशतले बढ्ने 

०२मंसिर, काठमाडाैं । कृषि कर्जा लिएपछि ९५ प्रतिशत भन्दा बढी कृषकहरूको उत्पादन, रोजगारी र आयमा सकारात्मक प्रभाव परेको छ । कृषि क्षेत्रमा एक प्रतिशत लगानी वृद्धि गर्दा ०.६५ प्रतिशत उत्पादन…

कर्जा विस्तार खुम्चिंदा राष्ट्र बैंक खुसी, लगानीकर्ता निरास

२८ कात्तिक, काठमाडौं । बजारमा सबै खालका उत्पादनको मागमा आएको संकुचनले उद्योगी व्यवसायीमा चरम निरासा र आक्रोश छ । यही बेला ऋणको चर्को ब्याजदरले व्यवसायीहरुको टाउको दुखाएको छ । लगानीयोग्य…

तरलता संकट टार्न राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने

२४कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । वित्तीय प्रणालीमा देखा परेको तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले ३० अर्ब…

राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

२१कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र १८२ दिन गरि ३ प्रकारको ट्रेजरी बिल नवीकरण गर्न…

तिहारअघि साढे ५ अर्बको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

०४ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारअघि नै मौद्रिक उपकरण ट्रेजरी बिल परिचालन गरेर साढे ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत…

बाह्र अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

०९ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । …

नियमविपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न निर्देशन

०३ असोज, काठमाडौं । नियामकीय निर्देशनहरु उलंघन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले कडाइ गर्दै गएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि समेत छफफल भएको छ । गत आर्थिक वर्ष…

चालु पूँजी मार्गदर्शन परिमार्जन गर्न माग, गभर्नरलाई विरोधपत्र

२३ भदाै, काठमाडाैं । सुर्खेतका व्यवसायीले नेपाल राष्ट्र बैंकले यही भदौ ७ गते जारी गरेको चालू पुँजी मार्गदर्शन–२०७९ लाई परिमार्जन गर्न माग गरेका छन् । राष्ट्र बैंकको प्रादेशिक…

राष्ट्र बैंकले भन्यो–आयात प्रतिवन्ध लगाएको वस्तुको एलसी नखोल्नू

१६ भदाै, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो ।…

बैंकहरुले बैंकदर भन्दा कम डिस्काउन्ट अफर गरेपछि राष्ट्र बैंकले मागेजति खरिद गरेन ट्रेजरी बिल्स

१० भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बरावरको टे«जरी बिल्सको सोझै खरिद गर्ने भनेपनि करिब १५ अर्बको मात्र किनेको छ । बैंक वित्तीय संस्थाले बैंकदर भन्दा कम डिस्काउन्ट अफर…

ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

०७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ६ भदौमा २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख…

बजेटभन्दा झण्डै ३ खर्ब बढीको आयात, पेट्रोलियमपछि खाने तेल र सुनले ढुकुटीमा धक्का

०१ भदाै, काठमाडाैं । गत आर्थिक वर्षमा देशको वार्षिक बजेटभन्दा बढीको आयात भएको छ । गत आर्थिक वर्षको संघीय सरकारको बजेटभन्दा झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको हो ।…

राष्ट्र बैंकको सर्वेक्षण: महंगी अझै बढ्ने, ३ महिनामा १४ प्रतिशत पुग्ने

०९ साउन, काठमाडाैँ । नेपाल राष्ट्र वैंकले गरेको एक सर्वेक्षणले वस्तु तथा सेवाको मूल्यवृद्धि (महंगी) अझै बढ्ने देखाएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी ३ महिनाको अवधिमा…

आज (शनिबार) पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहने 

३२ असार, काठमाडाैँ ।आज (शनिबार) सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तयीय संस्थाहरु भने खुलै रहने भएका छन्। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई नियमितजस्तै सेवा सञ्चालन गर्न…

साढे २२ अर्बको ट्रेजरी बिल बिक्री आज

२७ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सोमबार २२ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको…