नेपाल प्रहरीको सक्रियतामा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन
२७ बैशाख, काठमाडौं ।नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।
ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली…