भारतले खारेज गर्यो एयर बबल सम्झौता, पुसबाट निजी वायुसेवाले पनि नेपाल-भारत उडान गर्ने
१५ मंसिर, काठमाडौं । भारत सरकारले एयर बबल सम्झौता खारेजी गरेसँगै पुसबाट नेपाल र भारतका निजी वायुसेवा कम्पनीले नियमित उडान सुरु गर्न पाउने भएका छन्।
भारतको नागरिक उड्डयन प्राधिकरणले केही…