Browsing Tag

money

गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

२३ कात्तिक, कास्की । माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने…

छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२२ कातिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको रु छ अर्ब गरी कूल रु छ अर्ब १० करोडको…

भाइटीकाको दक्षिणा अनाथाश्रमलाई

२२ कात्तिक, बाजुरा । समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले…

एकल पुरुषलाई ‘विदुर’ भत्ता

१७ कात्तिक, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि चालु आर्थिक…

गलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

१७ कात्तिक, बलेवा । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास…

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई राहत

१७ कात्तिक, डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त…

राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

१७ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट…

किसानलाई राहत रकम वितरण

१६ कात्तिक, चितवन । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत…

‘ब्लड क्यान्सर’पीडित बालकको उपचारार्थ रकम अभाव

१४ कात्तिक, खोटाङ । वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी छ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गर्नुभएको छ…

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

१० कात्तिक, मोरङ । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको…

मृतकका परिवारलाई एक लाख ५० हजार प्रदान

०९ कात्तिक, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु एक लाख ५० हजार प्रदान गरेको छ । शिवनाथ–६ बसेडीका भानु , देवानी र पवित्रा पार्कीलाई गाउँपालिकाले…

याङवरकमा २५ करोडको लागतका तीन ठूला आयोजना निर्माण सुरु

०८ कात्तिक, पाँचथर । स्थानीय तहले पगर्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छन् । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र…

मृतकका परिवारलाई किरिया खर्च

०७ कात्तिक, बैतडी । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र…

दसैँमा सात करोडको खसीबोकाको कारोबार

०१ कात्तिक, धरान । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको…

दसैँ भत्ता दलितलाई सहयोग

०१ कात्तिक डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रदेश…

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२० असाेज, काठमाडाैँ । नेपाल राष्ट्र बै‌कले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको…

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग

१४ असाेज, रामपुर । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ…

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

१४ असाेज, विराटनगर । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७-७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले…

दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

१३ असाेज, वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु…

स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ

१९ साउन, नवलपरासी । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…