Browsing Tag

money

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग

११ माघ, कास्की । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली…

प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन

१० माघ, झापा । आर्थिक वर्ष २०७८-०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा…

नक्कली नोटसहित दुई पक्राउ

०७ माघ, चितवन । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र…

अमेरिका जाने लोभमा पर्दा.

२९ पुस, काठमाडौँ । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न । …

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

२६ पुस, काठमाडौँ । भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका…

अस्पताल बनाउन रु ६० लाख सहयोग

१२ पुस, सोलुखुम्बु । मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ । सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल…

चार महिनामा चार करोड ७० लाख थान डायपर आयात

१० पुस, काठमाडौँ । नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना रु १५ करोड ९७ लाख १० हजार २५० को डायपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८-०७९ चार…

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

२८ मंसिर, जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब…

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

२६ मंसिर, बागलुङ । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट…

श्रीमतीको स्मृतिमा २० हजार राशिको पुरस्कार स्थापना

२५ मंसिर, मङ्गलबारे । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले श्रीमतीको स्मृतिमा पुरस्कार कोष स्थापनाको घोषणा गर्नुभएको छ । आफ्नी श्रीमती निरा शेरचन राईको ४५ दिनको पुण्य तिथिका अवसरमा…

तीन जोनका लागि रु पाँच करोड विनियोजन

२१ मंसिर, विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई मोरङले चालू आर्थिक वर्षका लागि कूल रु पाँच करोड ६३ लाख बजेट विनियोजन गरेको छ । धान, तरकारी र माछा जोनका लागि…

सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

०९ मंसिर, बझाङ । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि…

कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटीकर्जा सुरु

०५  मङ्सिर, काठमाडौँ । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त…

पशुपालक किसानलाई ‘गोठालो भत्ता’

०३ मङ्सिर, मान्म । कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले…

नक्कली नोटसहित पाँच पक्राउ

०२ मङ्सिर, काठमाडौँ । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा…

ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

०१  मङ्सिर, कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चार वर्षदेखि निरन्तर रुपमा ब्लड बैंक…

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

२६ कात्तिक, मार्तडी । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको…

देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

२५ कातिक, सिमकोट । हुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग…

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

२४ कात्तिक, दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई…

तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही

२४ कातिक, काठमाडौँ । सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ । वाग्मती प्रदेश सरकारले दसैँअघि निर्णय गरेर कात्तिक १…