कोभिड प्रभावितलाई सरकारी राहत, १५ दिनभित्र आवेदन दिन अर्थमन्त्रालयको आग्रह
२५ कार्तिक, काठमाडौँ । कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई आगामी १५ दिनभित्र नगद अनुदानका लागि निवेदन दिन आह्वान गरिएको छ।
कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर…