Browsing Tag

Medicine

औषधि पर्याप्त छ : मन्त्रालय

०५ माघ, काठमाडौँ । सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता…

स्वास्थ्यचौकीमा सिटामोल अभावः बिरामी मर्कामा

१८ पुस, सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी…

प्रतिबन्धित औषधिको कारोबार गर्ने त्रिदेव मेडिकलमा सिलबन्दी

२१ मंसिर, वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ ।प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी…

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

१० मंसिर, काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६…

सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव : स्थानीयवासी मर्कामा

०९ मंसिर, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ । उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका…

स्वास्थ्यचौकीको भवन अलपत्र : सेवा प्रभावित

०२ मङ्सिर, मार्तडी । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन । भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३…

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

२४ कात्तिक, मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । …

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

२३ कातिक, काठमाडौँ । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन…

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

२३ कात्तिक, काठमाडौँ । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन…

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

१८ कात्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको…

मातृशिशु सेवा कार्यक्रम पाल्पा अस्पताललाई हस्तान्तरण

१८ कातिक, पाल्पा । युनाइटेड मिसन अस्पताल पाल्पाद्वारा सञ्चालित मातृशिशु सेवा कार्यक्रम पाल्पा अस्पताललाई हस्तान्तरण गरिएको छ । विगत २४ वर्षदेखि युनाइटेड मिसन अस्पतालको सहयोगमा पाल्पा…

धवलागिरि अस्पतालमा जीवनजलको चरम अभाव : बिरामीलाई सास्ती

१८ कतिक, गलकोट । जीवनजल हेर्दा र सुन्दा सामान्य औषधि हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधि हो, जीवनजल । मौसम परिवर्तन भएसँगै बागलुङमा अहिले झाडावान्तालगायतका बिरामी बढिरहेका छन्…

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

१२ कात्तिक, सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर…

बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट

११ कात्तिक, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ । औषधि बिक्री गर्न…

डोटी,अछाम र बाजुरामा औषधि अभाव

१० कात्तिक, डोटी । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका…

भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही

०५ कात्तिक, चितवन । भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई…

भारतमा ड्रोनहरू द्वारा दुर्गम क्षेत्रहरूमा कोभिड खोप हरू वितरण

२२ असाेज, एजेन्सी । भारतले व्यावसायिक ड्रोनद्वारा कोभिड–१९ खोप वितरण गर्न थालेको छ । खोप कोभिडको गति बढाउन काभिड–१९ खोप वितरण मा ड्रोन प्रयोग गरिएको जनाएको छ । भारत को उत्तर–पूर्वका पहाडी…

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

१६ आश्विन, एजेन्सी । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा…

धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट

१५ असाेज, बलेवा । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयमध्ये बागलुङमा रहेको धवलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा औषधालय…

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व

१७ भदाै, मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन…