८८औं दिनमा पायो मन्त्रिपरिषद्ले पूर्णता गैरसांसद मन्त्री, पात्र परिवर्तन भए पनि विधि सुध्रिएन
२३ आश्विन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै तीन महिना बित्न लाग्दा शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। प्रधानमन्त्रीमा नियुक्त…