Browsing Tag

Manang

हिउँमा चखेवाका जोडी

०२ माघ, मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिर: नवीन लामिछाने/रासस

राष्ट्रपति भण्डारी आज मनाङ आउने

१४ कातिक, मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति…

खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने

१३ असाेज, मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा…

‘चामे जान काम पर्छ, पुल छैन’

१६ भदाै, मनाङ। सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पु¥याएपछि…

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठन अन्योल

१५ भदाै, मनाङ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका…

हिमाली जिल्ला मनाङमा बाढी

१४ जेष्ठ, मनाङ । हिमाली जिल्ला मनाङमा आएको बाढीले अस्थायी काठका पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेसीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका-१ तिमाङखोला र…

मनाङमा मालबाहक ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, ५ जना घाइते

०७ चैत, मनाङ । हिमाली मनाङको नासो गाउँपालिकामा एक मालबाहक ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि गम्भीर घाइते भएका चालकसहित ५ जनालाई उपचारका लागि…