म्यादी प्रहरीको भर्ना खोल्न अर्थको स्वीकृति, ४० दिनको तलब भत्ता दिइने
२६ फाल्गुन, काठमाडौँ । अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृहमन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख…