Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

London

युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

२३ फागुन, लन्डन । युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ । आज घोषणा गरिएको थप १०० मिलियन डलर…

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

१३ मंसिर, लण्डन। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको…

बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

०९ मंसिर, लन्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको…

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ संक्रमित

१९ कात्तिक, लन्डन । बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ संक्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी…

बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने

०४ कार्तिक, एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म…

बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्याङ्कर चालकलाई काम लगाइने

१३ असाेज, बेलायत । बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक…

बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण

११ असोज, एजेन्सी । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४…

बेलायतमा बन्यो थापाको सालिक

१० असोज, लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू…

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

०१ अश्विन, काठमाडाैं । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा…

बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

१६ भदाै, बेलायत । बेलायतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ…

ब्रिटिश गोर्खा सैनिक: ब्रिटिश मन्त्रीको पत्रपछि आमरण अनशन अन्त्य

०४ भदाै, लन्डन । विगत १३ दिनदेखि लन्डनस्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै समान अधिकारको माग गर्दै आमरण अनशनरत भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। ब्रिटिश…

अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश

०३ भदाै, काठमाडाैं । सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा…

बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

२७ साउन, लन्डन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै…

इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन

१३ श्रावण, एजेन्सी । इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन भएको छ । उनको मंगलबार राति ७२ बर्षको उमेरमा निधन भएको हो । हेन्ड्रिकले इङ्गल्यान्डका लागि ३० टेस्ट र २२…

बेलायतमा कोभिडको तेस्रो लहर पनि देखिन सक्ने सम्भावना

१८ जेष्ठ, एजेन्सी । बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित…