Browsing Tag

Lockdown

महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज

३० चैत, काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार बिहान १० बजेबाट निर्वाचन सुरु भएको मतदान कार्य साँझ ६ बजे…

सुदूरपश्चिममा कोरोनाविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून

२३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ। प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो। …

चितवन २ को उपनिर्वाचनका लागि १८ दल दर्ता

२५ फागुन, काठमाडौं । आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा…

नेप्सेमा २३.६० अंकको गिरावट, कारोबार रकम १ अर्ब ९४ करोड

०८ फागुन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ । सोमबार २५८…

व्यावसायिक कृषिमा युवाको आकर्षण

०१ फागुन, ढोरपाटन । ‘विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म…

गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसक्यो: प्रधानमन्त्री…

०१ फागुन, गेटा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। सोमबार सो क्षेत्रको अवलोकन…

होटल दियालोको आम्दानीमा आकर्षक वृद्धि, ८१ प्रतिशतले बढ्यो कारोबार

२४ माघ, काठमाडाैं । होटल दियालोको आम्दानी सन् २०२२ मा आकर्षक सुधार देखिएको छ । कम्पनीको आम्दानी सन् २०२२ मा ९ करोड ८० लाख रुपैयाँ पुगेको हो । कोभिड–१९ संक्रमण कम हुँदै गएपछि आन्तरिक तथा…

अमेरिकाले सोलोमन टापुमा दूतावास खोल्यो

२० माघ, वासिङ्टन । अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ। एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले…

कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस

०७ माघ, काठमाडौं । कोइला बालेर झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भएका छन्। शुक्रबार राति कोटेश्वरस्थित आफ्नो कोठामा कोइला बालेर झ्लाल ढोका बन्द गरेर सुतेका उनीहरु बेहोस भएका हुन्। …

नर्भिक हस्पिटलले सुरु गर्‍यो मृगौला प्रत्यारोपण सेवा‚ दुई व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण

१८ पुस, काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत २० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला…

पूँजीबजारको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने लगायतका यस्ता छन् नयाँ सरकारको निर्णय

१२ पुस, काठमाडाैं । सरकारले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को…

वीरगञ्ज महानगरले पनि थाल्यो सहर व्यवस्थापन

०३ पुष, काठमाडाैं । अव्यवस्थित र भद्रगोल मानिँदै आएको वीरगञ्ज महानगरपालिकाले पनि सडक फुटपाथ तथा सवारी पार्किङ व्यवस्थापन सुरु गरेको छ । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका…

सांसद यादवले गरे पत्रकार सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

२९ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले स्वर्गीय पत्रकार नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने उद्घोष गरेका छन्। स्व.…

७ ठाउँमा जितेको रास्वपा ६ क्षेत्रमा दोस्रो, ५९ क्षेत्रमा तेस्रो शक्ति 

२१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ ठाउँमा निर्वाचन जित्यो। समानुपातिकबाट १४ गरी २१ सिटसहित संसद्‌मा जबर्जस्त उपस्थिति जनाउँदैछ। सत्ता गठबन्धजन र एमाले तालमेलका बीच…

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुग्यो

२० मंसिर, काठमाडाैं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको…

आधुनिकताले छोएन पशुपालक किसानलाई

१३ मंसिर, ढोरपाटन । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन…

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

११ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ । ०७८ पुसमा स्थापना भएको केन्द्रले…

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने किमको दाबी 

११ मंसिर, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन्। प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली…

कोभिड महामारीपछि श्रम बजारमा परिवर्तन र नयाँ चुनौती थपियो: महासंघ

११ मंसिर, काठमाडाैं । अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र…

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

११, मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको…