Browsing Tag

Local Election

आज – ०२ जेठ २०७९ सोमवार को राशिफल

२०७९ जेठ २ गते, साेमवार, १६ मे २०२२। वैशाख शुक्लपक्ष पूर्णिमा तिथि, १०ः१५ बजेदेखि ज्येष्ठ कृष्णपक्ष प्रतिपदा। विशाखा नक्षत्र, १४ः१५ बजेपछि अनुराधा। चन्द्रराशि– तुला ८ः३४ बजेदेखि वृश्चिक। …

भरतपुरमा सुवेदी १४ मतले अघि

०१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत…

कूर्म जयन्तिको धार्मिक महत्व यस्तो रहेको छ।

०१ जेष्ठ, काठमाडाैं । आज मिति २०७९ साल जेठ १ गते आईतवार विष्णुपदी नाम गरेको वृषसंक्रान्ति,नल नाम संवत्सर, श्रीसूर्यनारायण उत्तराण ,वसन्तऋतु समापन भएर ग्रीष्मऋतु आरम्भ ,वैशाखशुक्ल चतुर्दशी…

महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत…

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९  मा नेकपा एमालेको अग्रता

३१ बैशाख, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को पछिल्लो मत गणना अनुसार नेकपा एमाले अग्रता कायम गरेको छ। ३ :३० बजे सम्मको मत गणना अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा…

भरतपुरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार…

एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती- निर्वाचन आयोग

दलहरुको पनि सहयोग नभएको गुनासो ३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ । देशभर एकैचरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख…

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियोसहित]

३० बैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो । …

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित

३० बैशाख, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप…

सामाजिक सञ्जालमा मतपत्र सार्वजनिक गरेपछि बाबुराम भट्टराईलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

३० वैशाख, काठमाडौँ | निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले…