Browsing Tag

LIVE

भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमित, ४६ दिन यताकै सबैभन्दा कम

१६ जेठ, काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ६५ हजार सङ्क्रमितको पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० लाख ६३ हजार ८३९ नमूना परीक्षण…

बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड, पुरानै आयोजनालाई निरन्तरता

१५ जेठ, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा बृहत्तर लुम्बिनी विकाससहित पर्यटन, पूर्वाधार निर्माणमा जोड दिइएको छ । बजेटमा लुम्बिनी प्रदेशका दर्जनौँ…

५६ वर्षको उमेरमा २४ वर्ष कम उमेरकी युवतीसँग बेलायती प्रधानमन्त्रीले सुटुक्क गरे तेस्रो बिहे !

१६ जेठ, एजेन्सी । ५६ बर्षको उमेरमा बेलायती प्रधानमन्त्री जोनसोनले ३२ बर्षे प्रेमिकासगँ तेस्रो बिबाह गरेका छन् । बेलायती राजनीतिको दुई सय ५० बर्षको ईतिहासमा पहिलो पटक कुनै पनि राजनेताले…

सुनको मूल्यमा बृद्धी

१६ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । …

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक: माधव समुहका थप नेतामाथि कार्बाही र बजेटबारे समिक्षा हुने

१६ जेठ, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले स्पष्टीकरण…

बजेट भाषणको असर :९ वटा जलविद्युत कम्पनीको शेयरमा पोजेटिभ सर्किट

१५ जेठ, काठमाडौं । सरकारले जलविद्युतमा धेरै सुविधाहरु बजेट मार्फत सार्वजनिक गरेपछि त्यसको असर आइतबारको शेयर बजारमा परेको छ । आइतबार बजार खुलेको १० मिनेटमा नै ९ वटा जलविद्युत कम्पनीमा…

खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपति भण्डारीद्वारा वाइडेनलाई पत्राचार

१६ जेष्ठ, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति…

महामारीका कारण शिथिल अर्थतन्त्रलाई उकास्न कुन कुन शीर्षकमा कर छूट ?

१६ जेष्ठ, काठमाडौं । गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८र७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था…

बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको भियतनाममा भेटियकाे नयाँ प्रजातिको कोरोना भाइरस झनै खतरनाक

१६ जेष्ठ, एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ । भियतनामका…

विपद् जोखिम न्यूनीकरण वित्तीय रणनीति कार्यान्वयन

१६ जेठ, काठमाडाैँ ।सरकारले विपद्जन्य जोखिमको व्यवस्थापन गर्न र सरकारी कोषमा परेको चाप कम गर्न विपद् जोखिम न्यूनीकरण वित्तीय रणनीति कार्यान्वयन गर्ने भएको छ । विपद्को पूर्वसूचना प्रणाली…

विषाक्त मदिरा सेवनबाट भारतको उत्तर प्रदेशमा २२ जनाको मृत्यु

१६ जेठ, एजेन्सी । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरु मारिएका हुन् । उत्तर प्रदेशको सदरमुकाम…

सीमा नाकामा १२० बिओपी थपिने, सुरक्षाकर्मीको राशनमा १५ प्रतिशत वृद्धि

१६ जेठ, काठमाडाैँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको राशनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…

चिकित्सक, नर्स र स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि भेरी अस्पतालमा दैनिक २५ प्रहरीको डिउटी

१६ जेठ, दाङ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा शनिबारदेखि २५ जना प्रहरीले दिनहुँ डिउटी गर्ने भएका छन् । मृतकका आफन्तले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने क्रम बढ्न…

सिटीको सपना अधुरै, चेल्सीलाई दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि

१६ जेठ, एजेन्सी । लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको…

नहुने चुनावको एमाले घोषणापत्र, बजेटबारे बाबुराम

१६ जेठ, काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने…

गरिबी निवारण कोष खारेज गरिने

१५ जेठ, काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो । …

काठमाडौंमा आज १ हजार १७१ संक्रमित थपिए

१५ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७१ कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८६७, भक्तपुरमा १०५ र ललितपुरमा १९९ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै…

चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताए। …

वृद्धभत्ता ४ हजार पुग्यो

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण पढ्न शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट भाषण शुरू…

राष्ट्रपति द्धारा ३ अध्यादेश आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८

१५ जेठ, कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीन अध्यादेश जारी गर्नुभएको छ । आजै बसेको मन्त्रिपरिषदको…