Browsing Tag

Lalitpur

काठमाडौं उपत्यकामा थपिए १ हजार ७२२ संक्रमित

१७ माघ, काठमाडाै । काठमाडौं उपत्यकामा एक हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप एक हजार ७२२ जनामा संक्रमण पुष्टि…

उपत्यकामा १८ सय २० संक्रमित थपिए

१५ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४०४, लतिलपुर ३०५ र भक्तपुर १११…

एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

१४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१…

मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट बन्योे : मन्त्री यादव

१५ मंसिर, ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगत्मा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताउनुभएको छ । नेपाल कृषि पत्रकार…

नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन

०८ मंसिर, ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल…

कात्तिक नाचअन्तर्गत सातौँ दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन हुँदै

३० कार्तिक, ललितपुर । पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत साताँै दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन…

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

११ कार्तिक, ललितपुर । मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या…

रुद्रायणी मन्दिर पुनःनिर्माणमा जग खनेर ढुङ्गा भर्ने काम जारी

०७ कार्तिक, ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुनःनिर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्ग भर्ने काम अघि बढेको छ । वडावासी जात्रा एवं धान…

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सम्पन्न

१६ असाेज, ललितपुर । नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल…

कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो

१४ भदाै, ललितपुर । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना…

ललितपुरमा ‘नो रेबिज, नो बेबिज’ अभियान

०२ भाद्र, ललितपुर । ललितपुर महानगरपालिकामा सामुदायिक (भुस्याहा) कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी ‘नो रेबिज, नो बेबिज’ अभियानको थालनी गरिएको छ । ‘रेबिजमुक्त ललितपुर’ को सपना…