Browsing Tag

khotang

निशुल्क आधारभूत कम्प्यूटर क्षमता वृद्बि विकास प्रशिक्षण तथा तालिम कार्यक्रम सम्पन्न

३० भदाै, खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका -९ सल्ले स्थित श्री दुधकाेशी महिला विकास बहुउद्बेश्यीय सहकारी संस्था लि. द्बारा सञ्चालित ३ महिने आधारभूत कम्प्यूटर क्षमता वृद्धि विकास प्रशिक्षण…

ढिकी जाँतो विस्थापन गर्न विद्युतीय कुटानीपिसानी मिल वितरण

१५ मंसिर, खाेटाङ्ग । हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका प्रत्येक टोलमा विद्युतीय कुटानीपिसानी मिल वितरण गरिएको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका महिलालाई लक्षित गर्दै वडा कार्यालयले तीन…

फोटोसहितको मतदाता नामावली : ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’

१३ मंसिर, खोटाङ । जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई…

युवालाई पलायन हुन नदिन जैविक कृषि र व्यवहारिक शिक्षा लागू गरिनुपर्ने : प्रदेश प्रमुख खापुङ

११ मंसिर, खोटाङ । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी…

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)को कार्यसमितिबीच एकीकरण

१० मंसिर, खाेटाङ्ग । खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त…

खार्मीका २७ घर उपभोक्ताका हरेक घरमा खानेपानीका धारा

०३ मंसिर, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घरका बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु १० लाख नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको…

निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध

३० कात्तिक, खोटाङ । सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या…

पूर्वी पहाडी जिल्ला खाेटाङ हलेसी सल्लेकाे प्राकृतिक सुन्दरता

१७ कार्तिक, खाेटाङ । तुवाचुङ नगरपालिका वडा न. ९ सल्ले चुवावट वरपरका भाैतिक र प्राकृति सुन्दरताकाे केहि तस्विरहरु, डिजीटल खबर फाेटाे पत्रकार सराेज राईले कैद गरेकाे तस्विरहरु : देउराली…

नेकपा (एकीकृत समाजवादी) खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई

१५ कार्तिक, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो…

फेरी लगाउने काममा युवा पुस्ताको चासो घट्दो

०८ कार्तिक, खोटाङ । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत_प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक…

दिक्तेलमा भुस्याहा कुकुर आतङ्क

०७ कार्तिक, खोटाङ । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल दिक्तेलमा…

कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो

२९ भदौ, खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको…

जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

२२ भदाै, खोटाङ। नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को…