Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

khanepani

चैत मसान्तसम्म मेलम्चीकाे खानेपानी काठमाडौंमा पुर्याइने

२२ पुस, काठमाडाैँ । सरकारले मेलच्मी खानेपानी आयोजना अस्थायी रुपमा पुर्ननिर्माण गरेर भएपनि चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुर्याउने निर्णय गरेकाे छ । बुधबार प्रधानमन्त्री तथा…

६५ घरमा ‘एक घर एक धारा’

०५ पुस, गलकोट । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५…

धौलीगाड खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्का सहमति प्रदान

२९ मंसिर, कर्णाली । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ…

कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा

०९ मंसिर, सप्तरी । यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । नगरप्रमुख…

उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

२५ कातिक, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ ।…

डोटीमा खानेपानीको समस्या

२४ कात्तिक, डोटी । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले…

मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार

२३ कात्तिक, डोटी । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार…

खानेपानी हो कि खोलाको ?

२२ कात्तिक, विराटनगर । नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ ।विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने…

ऋण काढेर भएपनि वडावासीलाई खानेपानी

१० कात्तिक, तनहुँ । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ । मादी नदी…

एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा

०९ कात्तिक, फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको…

खानेपानी आयोजना निर्माणको तयारी

०४ कात्तिक, जाजरकोट । बर्सेनि खानेपानीको समस्या भोग्दै आएको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट रु ३० करोड लागतमा…

एक वर्षभित्र एक लाख धारा जडान गरिने

१७ असाेज, बलेवा । गण्डकी प्रदेश ऊर्जा, खानेपानी तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले एक वर्षभित्र एक लाख खानेपानीको धारा जडान गरिने बताउनुभएको छ । गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ…

चुँदरे खानेपानी योजना सम्पन्न

१५ असाेज, तनहुँ । रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित…

खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो

१२ असाेज, रामपुर । पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोलाकिनार धाउनुपथ्र्याे । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो…

दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

१० असाेज, दार्चुला । सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पुगयाउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा…

गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

०९ असाेज, डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र…

राष्ट्रिपति भण्डारीको जन्मगाउँमा पानीको समस्या समाधान

०३ असाेज, भोजपुर । पानीको अभाव झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान मानेभञ्याङका बासिन्दाको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका स्थानीयसीको…

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

२७ भदाै, वाग्मती । खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका…

स्याङ्जाका तीन हजार ३०६ घरमा ‘एक घर–एक धारा’ जडान

२६ भदाै, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण…

१५७ घरमा ‘एक घर, एक धारा’

१९ भदाै, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा…