Browsing Tag

Kathmandu Digital Khabar

सोलारको विद्युत् खरिद दर प्रतिस्पर्धाबाट तय हुने

१० माघ, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सौर्यप्रणालीमा आधारित विद्युत् (सोलार प्लान्ट) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाका आधारमा गर्ने निर्णय गरेको छ ।ऊर्जा, जलस्रोत…

तेहेरो कर, वन पैदावार र वन नियमावलीका प्रावधानप्रति असहमति

१० माघ, काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर तथा वन पैदावार र सदुपयोगमा प्रतिबन्ध लगाइएको भन्दै त्यसप्रति असहमति…

हुम्लामा खाद्यान्न अभावः चार महिनापछि बल्ल ढुवानी

०७ माघ, हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै…

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

०७ माघ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि…

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

०३ माघ, ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि…

रोगले सुन्तलाको बगैँचा मासिएपछि उत्पादनमा कमी

२६ पुस, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक…

युएनएचसीआरमार्फत दमक नगरपालिकलाई चार सवारीसाधन

२४ पुस, काठमाडाैँ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युनएचसीआर) ले दमक नगरपालिकालाई दुई बससहित चार सवारी उपलब्ध गराएको छ ।उच्चायोगको काठमाडौँस्थित कार्यालयमार्फत दुई बस, एक…

बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

२३ पुस, बाँके । बाँकेको राप्तीसोनारी- ४ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घाँस काट्न अन्य दुई महिलासँगै जंगल गएकी ५२ वर्षीया महिलाको बाघले आक्रमण गरी लगेको थियो । प्रहरी,…

जलपक्षी गणना सुरु

२२ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६…

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

२० पुस, गण्डकी । आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला…

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय

१४ पुस, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा…

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

१४ पुस, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका…

पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन्

१३ पुस, बझाङ । सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (७,०३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन…

सभापतिमा देउवालाई निधि र गुरुङको पनि समर्थन

२८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्नुहुने भएको छ । नेता निधिले आज…

आज सुन चाँदी कतिमा हुँदैछ कारोबार ?

२७ मंसिर, काठमाडौँ । आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । आइतबार तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले…

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा प्रदेश नेतृत्वका लागि आकांशी धेरै

१६ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश…

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

०९ मंसिर, दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने…

इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गरिने

०२ मङ्सिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर ५ गतेदेखि रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ । इम्युनो ग्लोबुलिन सुइको माध्यमबाट घाउको…

फलेवासका छ हजार कृषकलाई तरकारीको बीउ वितरण

३० कात्तिक, पर्वत । पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका…

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु

२८ कातिक, रसुवा । नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा…