Browsing Tag

Kathmandhu

नौ करोड लगानीमा खानेपानी आयोजना

१७ पुस, रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी…

मुक्तहलिया महिला भन्छन् : ‘आयमूलक काम पाए हुन्थ्यो’

१६ पुस, महेन्द्रनगर । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन…

मुख्यमन्त्री–फ्रान्सेली राजदूत भेट

१६ पुस, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच बिहीबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा…

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य…

मदिरा सेवन संस्कृतिले समस्या बढ्यो

१० पुस, पोखरा । मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र…

सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा

०९ पुस, चितवन । सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा अघि बढेको छ । अस्पतालमा गुनासो बढ्दै गएपछि सुधारका काम अघि बढाइएको हो । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छोटो समयमा परिवर्तन…

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुँदै

०७ पुस, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित…

पर्वत अस्पताललाई दुई करोडका उपकरण हस्तान्तरण

०५ पुस, पर्वत । जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय…

कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र, कम नआँकौं : डब्ल्यूएचओ

२९ मंसिर, काठमाडौंँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको…

शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण

२९ मंसिर, जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै…

विश्व हिन्दू महासङ्घमा विज्ञप्तिको विवाद

२७ मंसिर, काठमाडाैँ । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको लेटर प्याडमा हस्ताक्षरविना विज्ञप्ति जारी गरिएको भन्दै नयाँ विवाद सुरु भएको छ । महासङ्घ अन्तर्राष्ट्रिय समितिको महासभा…

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा

२४ मंसिर, सिन्धुपाल्चोक । चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९०…

कोरोना देखिएपछि विद्यालय बन्द

२२ मंसिर, बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक…

दिवा खाजा उपलब्ध भएपछि विद्यार्थी बढे

२२ मंसिर, बाँके । कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयका कक्षा कोठा आजभोलि भने विद्यार्थीले भरिन थालेका छन् । बाँकेको नरैनापुर…

बैतडीमा भारतबाट फर्किने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

२० मंसिर, बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य…

आगलागीपीडित परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर

२० मंसिर, मुगु, । यहाँ नेपाल प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आज जिल्ला सदरमुकाम गमगढीमा…

अन्तर्वार्ता : पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु : सहमहामन्त्री डा महत

१९ मंसिर, काठमाडौँ । डा प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल…

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

१९ मंसिर, बैतडी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ ।बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप…

एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

१५ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र…

गृदरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या

१३ मंसिर, उदयपुर । तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रुपमा रहेकोे जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ । पचास श्यया…