Browsing Tag

Kajol Agrawal

आमा बन्दै अभिनेत्री काजल अग्रवाल

०६ माघ, मुम्बई । बलिउड तथा दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बन्ने भएकी छन्। उनका श्रीमान गौतम किच्लुले सन् २०२२ को नयाँ वर्षका दिन इन्स्टाग्राममा यसबारे जानकारी दिएका थिए।…