Browsing Tag

Kageshwori Manohara

गोकर्णेश्वरमा कांग्रेसका मेयर दीपक रिसाल ५८ मतले अगाडी

०२ जेठ, काठमाडौं । गोकर्णेश्वरमा कांग्रेसका मेयरले ५८ मतले अग्रता लिएका छन् । वडा नं. ५ को १८०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५८ मतले अग्रता लिएका हुन् । …

कागेश्वरी मनोहरामा रामेश्वरलाई उछिन्दै कांग्रेसका उपेन्द्र कार्कीकाे अग्रता

०२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर…

नेपाल निर्वाचन: उम्मेदवारहरूले बराबर मत ल्याए किन गोलाप्रथाबाट विजेता छानिन्छ

०२ जेठ, बीबीसी । शुक्रवार निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा मतगणनाको परिणाम आउन थालेको छ। केही स्थानमा मतगणनाबाट नभई गोलाप्रथाबाट विजेता छानिएका छन्। रोल्पा नगरपालिका वडा नम्बर २ मा…

महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत…

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९  मा नेकपा एमालेको अग्रता

३१ बैशाख, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को पछिल्लो मत गणना अनुसार नेकपा एमाले अग्रता कायम गरेको छ। ३ :३० बजे सम्मको मत गणना अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा…

भरतपुरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार…