Browsing Tag

Kabul

गत हप्ता अफगानिस्तानमा भएको हिंसामा ३८ जनाको मृत्यु, थुप्रै घाइते

०२ माघ, अफगानिस्तान । अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको,…

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

०२ माघ, काठमाडाैं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै…

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

११ कार्तिक, काबुल । अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ। …

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

०४ असोज, काबुल । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । …

अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता

०२ असाेज, काबुल । अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक…

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

२६ भदाै, एजेन्सी । पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ। उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले…

अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन अनुमति

२४ भदाै, अफगानिस्तान । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी…

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा

२१ भदाै, काबुल । संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई…

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

१३ भदाै, एजेन्सी । अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ…

अफगानिस्तानको विमानस्थलमा सुरक्षा खतरा रहेको अमेरिका र बेलायतको भनाइ

१० भदाै, एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन् । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन् । यदि…

काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त

०८ भदाै, काबुल । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा…

अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

०७ भदाै, बीबीसी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा…

अफगानिस्तान द्वन्द्व: काबुलका नेपालीको आफन्तको आग्रह, ‘छिटो घर फर्काइदेऊ’

०२ भाद्र, बीबीसी । तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि त्यहाँ रहेका आफ्ना आफन्तको स्थिति र उद्धार कार्यमा भइरहेको अन्योलप्रति नेपालस्थित आफन्तले चिन्ता व्यक्त गरेका छन्। …

राष्ट्रपति भवन छिरेर थकाइ मारे तालिवानले, अफगान युद्ध सकिएकाे घाेषणा (फोटोफिचर)

३२ श्रावण, एजेन्सी । तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । वार्तामार्फत तालिवानलाई…