कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै हितेन्द्रदेव शाक्य पुगे सर्वोच्चमा
३२ श्रावण, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहालीको माग गर्दै सर्वोच्चमा पुग्नु भएको छ । उहाँले सोमबार विद्युत प्राधिकरणमै…